सन्तानी
Romanized: santaani, santaanee, shantaani, santanee
चाँडोचाँडो र धेरै बेत बियाउने क्रिया वा अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [सन्तान + ई]
१.
चाँडोचाँडो र धेरै बेत बियाउने क्रिया वा अवस्था।
२.
(विशेषण)
चाँडचाँडो र धेरै बेत बियाउने (गाई, बाख्रो आदि)।