सन्ताननिरोध
Romanized: santaananirodha, santaananirodh, santananirodh, shantaananirodha
बढी सन्तानको जन्म रोक्नलाई इन्द्रियनिग्रह वा अन्य वैज्ञानिक साधनद्वारा गर्भधारण हुन नदिने काम; सन्ततिनिरोध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
बढी सन्तानको जन्म रोक्नलाई इन्द्रियनिग्रह वा अन्य वैज्ञानिक साधनद्वारा गर्भधारण हुन नदिने काम; सन्ततिनिरोध।