सन्तानेश्वर

Romanized: santaaneshvara, santaaneshvar, santaneshvara, santaaneshwara

भक्तिभाव, पूजा, उपासना गर्दा सन्तान पाइने भनी प्रसिद्ध पशुपति क्षेत्रमा रहेको एक शिवमूर्ति; उन्मत्तेश्वर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
भक्तिभाव, पूजा, उपासना गर्दा सन्तान पाइने भनी प्रसिद्ध पशुपति क्षेत्रमा रहेको एक शिवमूर्ति; उन्मत्तेश्वर।

सम्बन्धित शब्दहरू