पुनःसंस्कार
Romanized: punahsamskaara, punahsanskaara, punahsamskaar, punahsanskaar
पुन: परिष्कार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
पुन: परिष्कार।
२.
व्रतबन्ध आदि संस्कार दोहोर्याएर गर्ने काम।