गाबु

Romanized: gaabu, gabu

अचार हालिने बाँसको ढुङ्ग्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [प्राने.]

१.
अचार हालिने बाँसको ढुङ्ग्रो।
२.
गाईभैँसी दुहिने, दुधदही राख्ने, जमाउने काठको वा बाँसको भाँडो; गबुवा।

सम्बन्धित शब्दहरू