बाबु
Romanized: baabu, babu
आफूलाई जन्माउने व्यक्ति; बुबा; पिता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
आफूलाई जन्माउने व्यक्ति; बुबा; पिता।
२.
कानुनअनुसार धर्मपुत्र राख्न पाउने व्यक्ति।