बाबुनी

Romanized: baabuni, baabunee, babunee, babunii

अराजपत्राङ्‌कित सरकारी कर्मचारी (स्त्री)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
अराजपत्राङ्‌कित सरकारी कर्मचारी (स्त्री)।
२.
बाबु (सरकारी कारिन्दा) को स्त्रीलिङ्गी रूप।

सम्बन्धित शब्दहरू