बाबुबाजे

Romanized: baabubaaje, baabubaje, babubaaje, babubaje

ना. बाबु, बाजे आदि पूर्वपुरुष; पुर्खा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. बाबु, बाजे आदि पूर्वपुरुष; पुर्खा।

सम्बन्धित शब्दहरू