गुरुबाबु

Romanized: gurubaabu, gurubabu

पण्डित बाजे; पुरोहित बाजे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [गुरु+बाबु]

१.
पण्डित बाजे; पुरोहित बाजे।
२.
मन्त्रदान गर्ने आचार्य।
३.
विद्यादान गर्ने व्यक्ति; गुरु; शिक्षक; अध्यापक।
४.
विरोधी कुरो सिकाउने (व्यङ्ग्यमा)।

सम्बन्धित शब्दहरू