गुरुकापी
Romanized: gurukaapi, gurukaapee, gurukapee, gurukapii
मुद्रणका निम्ति प्रेसमा पठाइएको पाण्डुलिपि; छाप्न दिइएको मूल प्रति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
मुद्रणका निम्ति प्रेसमा पठाइएको पाण्डुलिपि; छाप्न दिइएको मूल प्रति।
२.
सक्कल पत्र।