कापी
Romanized: kaapi, kaapee, kapee, kapii
धर्को भएको वा नभएको लेख्नका निम्ति प्रयोग हुने खाली कागतको पुस्तिका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ्. कपी]
१.
धर्को भएको वा नभएको लेख्नका निम्ति प्रयोग हुने खाली कागतको पुस्तिका।
२.
पुस्तक, चित्र आदिको प्रति वा सङ्ख्या।
३.
प्रतिलिपि; सरौट; नक्कल।
४.
छाप्ने, छापिने आदि कामका निम्ति दिइने हस्तलेख।