रिकापी
Romanized: rikaapi, rikaapee, rikapee, rikapii
गहिराइ कम भएको उत्तानो कचौरा वा सानो थलिया; रिकाबी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी रकाबी]
1
गहिराइ कम भएको उत्तानो कचौरा वा सानो थलिया; रिकाबी।