अन्तर्व्यापी
Romanized: antarvyaapi, antarwyaapi, antarwyapi, antarvyaapee
भित्री रूपमा फैलिएको; भित्रभित्रै विस्तारित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
भित्री रूपमा फैलिएको; भित्रभित्रै विस्तारित।