अन्तर्व्यापार
Romanized: antarvyaapaara, antarvyaapaar, antarvyaapara, antarvyapaara
भित्री काम; अप्रकट रूपबाट गरिने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
भित्री काम; अप्रकट रूपबाट गरिने काम।
२.
अन्तर्वाणिज्य।