अन्तर्व्याप्त

Romanized: antarvyaapta, antarvyaapt, antarwyaapta, antarvyapt

भित्रभित्रै व्यापक भएको; भित्रभित्रै फैलिएको; भित्रै फिँजिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
भित्रभित्रै व्यापक भएको; भित्रभित्रै फैलिएको; भित्रै फिँजिएको।

सम्बन्धित शब्दहरू