गुरुआमा

Romanized: guruaamaa, guruaama, guruamaa, guruaam

गुरुपत्नी; गुरुमा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
गुरुपत्नी; गुरुमा।
२.
अध्यापन गर्ने महिला; शिक्षिका।

सम्बन्धित शब्दहरू