बबुआ
Romanized: babuaa, babu, babua
आफूभन्दा सानो पुरुष; बौवा, बाबु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
आफूभन्दा सानो पुरुष; बौवा, बाबु।
२.
प्रिय पात्र; केटाहरूलाई सम्बोधन गिरने शब्द।