बबुर

Romanized: babur, babura

पहेंला रङका नरम वा बाटुला फूल फुल्ने, लामा कोसा फल्ने काँडैकाँडा हुने एक जातको रुख; बवुल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [प्राकृत बबूर]

1
पहेंला रङका नरम वा बाटुला फूल फुल्ने, लामा कोसा फल्ने काँडैकाँडा हुने एक जातको रुख; बवुल।

सम्बन्धित शब्दहरू