दुआ
Romanized: duaa, du, dua
गीतमा लयात्मक पङ्क्तिका स्थायी र अन्तरा दुई भेदमध्ये स्थायी भेद; गीत गाउँदा दोहोरिने फाँकी; टेक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [हिन्दी दोहा]
१.
गीतमा लयात्मक पङ्क्तिका स्थायी र अन्तरा दुई भेदमध्ये स्थायी भेद; गीत गाउँदा दोहोरिने फाँकी; टेक।
२.
आशीर्वाद।