Romanized: aa, a

आ (aa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

1.
देवनागरी वर्णमालाको स्वरवर्णमध्ये दोस्रो स्वरवर्ण; परम्परागत रूपमा कण्ठस्थानबाट उच्चारण हुने दीर्घ स्वरवर्ण मानिएको र भाषाविज्ञानअनुसार केन्द्रीय, पश्च, खुला, अगोलित स्वरवर्ण; लेख्य रूपमा सो स्वरवर्णको प्रतिनिधित्व गर्ने लिपिचिह्न।

आ(१)

(उपसर्ग [संस्कृत])
1.
अलिकति, सम्म, भर, पूरा, व्याप्ति आदि अर्थ बुझाउन धातु वा शब्दका अगाडि जोडिने उपसर्ग (आरक्त, आमरण, आयोग इ.)।

सम्बन्धित शब्दहरू