कोठेबाबु
Romanized: kothebaabu, kothebabu
घरमा चाहिँ डुक्रने, बाहिर भने बोल्नै नसक्ने मानिस; घरसाँढा; पिंढीसाँढे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
घरमा चाहिँ डुक्रने, बाहिर भने बोल्नै नसक्ने मानिस; घरसाँढा; पिंढीसाँढे।