कोठे

Romanized: kothe

कोठाजस्तो देखिने वा कोठैकोठा भएको (लुगाफाटाका बुट्टा आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [कोठो+ए]

१.
कोठाजस्तो देखिने वा कोठैकोठा भएको (लुगाफाटाका बुट्टा आदि)।
२.
कोठैमा बस्ने, हुने, गरिने वा टुङ्गिने (काम, कुरा, गफ इ.)।
३.
कोठाको।

सम्बन्धित शब्दहरू