कोठेपण्डित
Romanized: kothepandit, kothepandita
भित्र भित्र गफ गरे तापनि परेका ठाउँमा चुँ गर्न नसक्ने व्यक्ति; मुखको मात्र परिपाठ गर्ने मानिस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
भित्र भित्र गफ गरे तापनि परेका ठाउँमा चुँ गर्न नसक्ने व्यक्ति; मुखको मात्र परिपाठ गर्ने मानिस।