कोठे रानी
Romanized: kothe raani, kothe raanee, kothe ranee, kothe ranii
सिँगारपटार गरी कोठामा बसेको बस्यै गरिरहने आइमाई; कामकाजमा भन्दा सिँगारपटारमा ध्यान दिएर घरै बस्ने तरुनी… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
सिँगारपटार गरी कोठामा बसेको बस्यै गरिरहने आइमाई; कामकाजमा भन्दा सिँगारपटारमा ध्यान दिएर घरै बस्ने तरुनी स्त्री वा भित्रिनी स्वास्नी।