कोठेरानी
Romanized: kotheraani, kotheraanee, kotheranee, kotheranii
सिँगारपटार गरी कोठामा बसेको बस्यै गर्ने आइमाई; कामकाजमा भन्दा सिँगारपटारमा ध्यान दिएर घरै बस्ने स्त्री। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
सिँगारपटार गरी कोठामा बसेको बस्यै गर्ने आइमाई; कामकाजमा भन्दा सिँगारपटारमा ध्यान दिएर घरै बस्ने स्त्री।