कोठेगफ

Romanized: kothegaph, kothegafa, kothegaf, kothegapha

कोठामा मात्र गरिने र खास महत्त्व नभएको गफ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
कोठामा मात्र गरिने र खास महत्त्व नभएको गफ।

सम्बन्धित शब्दहरू