गफ
Romanized: gaph, gafa, gaf, gapha
मन बहलाउन वा समयकटनीका लागि गरिने बातचित; खालि मनोरञ्जनको कुरा; गफगाफ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत गप्प८ संस्कृत क्लप]
१.
मन बहलाउन वा समयकटनीका लागि गरिने बातचित; खालि मनोरञ्जनको कुरा; गफगाफ।
२.
हुँदै नभएको कुरा; झुटो कुरा ।
३.
ठट्यौलो कुरा; हाँसखेलको कुरा।