गफास्ट
Romanized: gaphaasta, gaphaast, gafaasta, gaphast
त्यस्ता धेरै कुराको सङग्रह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत गल्पाष्ट]
१.
त्यस्ता धेरै कुराको सङग्रह।
२.
भए नभएका कुरा जोडेर गफ छाँट्ने; गफी; गफाडी।