गफलत

Romanized: gaphalat, gafalata, gafalat, gaphalata

प्रमाद वा असावधानीबाट हुने गल्ती; भुलचुक । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी]

१.
प्रमाद वा असावधानीबाट हुने गल्ती; भुलचुक ।
२.
बेपरवाही; बेहोसी।

सम्बन्धित शब्दहरू