कोठेबारी
Romanized: kothebaari, kothebaaree, kothebaree, kothebarii
घरवरिपरि फलफूल, तरकारी आदि लगाइने बारी; करेसाबारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
घरवरिपरि फलफूल, तरकारी आदि लगाइने बारी; करेसाबारी।