कोठे पण्डित

Romanized: kothe pandit, kothe pandita, kothepandita, kothepandit

भित्र भित्र गफ गरे तापनि बाहिर परेका ठाउँमा चुँ गर्न नसक्ने व्यक्ति; मुखको मात्र परिपाठ गर्ने मानिस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
भित्र भित्र गफ गरे तापनि बाहिर परेका ठाउँमा चुँ गर्न नसक्ने व्यक्ति; मुखको मात्र परिपाठ गर्ने मानिस।

सम्बन्धित शब्दहरू