गाजेमाजे
Romanized: gaajemaaje, gaajemaje, gajemaaje, gajemaje
छासमिस वा मिसमास भएर छुट्याउन नसकिने भएको; तलमाथि परेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
छासमिस वा मिसमास भएर छुट्याउन नसकिने भएको; तलमाथि परेको।
२.
सुल्झाउन अप्ठ्यारो पर्ने; गज्याङगुजुङ परेको।