बाजे
Romanized: baaje, baje
आमा वा बाबुका बाबु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [बाबाज्यू]
१.
आमा वा बाबुका बाबु।
२.
ससुरो।
३.
ब्राह्मणलाई आदर जनाउन प्रयोग गरिने शब्द।