बाज
Romanized: baaja, baaj, baj, baja
बाज (baaja) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
बाज(१)
(नाम [फारसी])
1.
चिलजस्तो एक जातको हिंस्रक पक्षी।
बाज(२)
(परसर्ग [फारसी])
1.
कुनै शब्दको अन्तमा जोडिएर त्यसलाई मन पराउने वा त्यसमा सोख भएको अर्थमा प्रयुक्त हुने रूपखण्ड। (धोकेबाज, रक्सीबाज, हुल्लडबाज इ.)।