अन्दाजबाज

Romanized: andaajabaaja, andaajabaaj, andaajabaja, andajabaaja

तथ्यतर्फ ज्यादा ध्यान नदिने;निराधार कुरा गर्न खप्पिस;अन्दाजैअन्दाजका भरमा कुनै कामकुराबारे धारणा बनाउने;डिङ… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
तथ्यतर्फ ज्यादा ध्यान नदिने;निराधार कुरा गर्न खप्पिस;अन्दाजैअन्दाजका भरमा कुनै कामकुराबारे धारणा बनाउने;डिङ हाँक्ने वा गुड्डी हाँक्ने।
२.
१ अडकलबाज; अन्दाज वा अनुमान लगाउने;अडकल गर्न सिपालु।

सम्बन्धित शब्दहरू