बाबुजी

Romanized: baabuji, baabujee, babujee, babujii

जमिनदार वा धनीमानीलाई सर्वसाधारणले मान गरी भन्ने शब्द; कसैलाई सम्मानपूर्वक सम्बोधन गरी बोलाइने शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [बाबु+जी]

1
जमिनदार वा धनीमानीलाई सर्वसाधारणले मान गरी भन्ने शब्द; कसैलाई सम्मानपूर्वक सम्बोधन गरी बोलाइने शब्द।

सम्बन्धित शब्दहरू