काउबुजी
Romanized: kaaubuji, kaaubujee, kaubujee, kaubujii
किरो; गुजी; बुजी;। (उदा.- काउबुजी आयो भनेर डराउनु हुँदैन है भाइ ! )। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [बा. बो.]
१.
किरो; गुजी; बुजी;। (उदा.- काउबुजी आयो भनेर डराउनु हुँदैन है भाइ ! )।
२.
(हेर्नुहोस्)
काउबुडी।
उदाहरण वाक्य
- काउबुजी आयो भनेर डराउनु हुँदैन है भाइ !