कानेगुजी
Romanized: kaaneguji, kaanegujee, kanegujee, kanegujii
कानको दुलोभित्र हुने पहेंल्छ्या कालो र मैनजस्तो फोहर पदार्थ; कानको मयल; कर्णमल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
कानको दुलोभित्र हुने पहेंल्छ्या कालो र मैनजस्तो फोहर पदार्थ; कानको मयल; कर्णमल।