नाउबुडी
Romanized: naaubudi, naaubudee, naubudee, naubudii
पानीभित्रभित्र डुबेर खेलिने एक प्रकारको पौडी; पानीभित्र डुबुल्की मारेर खेलिने एक प्रकारको खेल; डुबुल्की;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [नाक+बुडी]
1
पानीभित्रभित्र डुबेर खेलिने एक प्रकारको पौडी; पानीभित्र डुबुल्की मारेर खेलिने एक प्रकारको खेल; डुबुल्की; नाकबुडी।