खुडीबुडी

Romanized: khudeebudi, khudibudee, khudibudii, khudiibudi

व्यक्तिको पारिवारिक जेथा सम्पत्ति; व्यक्तिका विभिन्न सरसामानयुक्त सामान्य उपयोग र प्रयोजनका वस्तु वा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
व्यक्तिको पारिवारिक जेथा सम्पत्ति; व्यक्तिका विभिन्न सरसामानयुक्त सामान्य उपयोग र प्रयोजनका वस्तु वा सामग्रीहरू।

सम्बन्धित शब्दहरू