जडीबुटी

Romanized: jadeebuti, jadibutee, jadibutii, jadiibuti

औषधीका काममा आउने वनस्पतिका बुटा र जरा; जरोबुटो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
औषधीका काममा आउने वनस्पतिका बुटा र जरा; जरोबुटो।
२.
कन्दमूल; ओखतीमुलो।

सम्बन्धित शब्दहरू