जडी
Romanized: jadee, jadii, jadi
औषधीका लागि प्रयोग गरिने जरो; जरीबुटी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [जड+ई]
१.
औषधीका लागि प्रयोग गरिने जरो; जरीबुटी।
२.
मूल कारण; खास कुरो; गाँठी विषय।