खैँजडी

Romanized: khainjadi, khaimjadee, khainjadee, khainjadii

डम्फुजस्तो तर डम्फुभन्दा केही सानो हुने, घेरामा प्रायः मुजुरा जडिएको, एकातिर मात्र छालाले मढिएको, भजन,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
डम्फुजस्तो तर डम्फुभन्दा केही सानो हुने, घेरामा प्रायः मुजुरा जडिएको, एकातिर मात्र छालाले मढिएको, भजन, कीर्तन आदिमा बजाइने प्रसिद्ध एक तालबाजा।
२.
दाइँ गर्दा मियोको फेदमा राखिने परालको मुठो।

सम्बन्धित शब्दहरू