गँजडी
Romanized: ganjadi, gamjadee, ganjadee, ganjadii
गाँजा खाने बानी भएको; गाँजाको अम्मली; गँज्याहा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [गाँजा+अडी]
1
गाँजा खाने बानी भएको; गाँजाको अम्मली; गँज्याहा।