गँजौटो
Romanized: ganjauto, gamjauto
एक हातको पन्जामा अटाउन सक्नेसम्मको नापो; एक पसरको परिमाण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [गाँज्+औटो]
1
एक हातको पन्जामा अटाउन सक्नेसम्मको नापो; एक पसरको परिमाण।