गँजौट

Romanized: gamjaut, ganjauta, ganjaut, gamjauta

हातको पन्जा वा एक गाँजमा अटाउन सक्ने नापो; एक पसरको परिमाण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [गाँज्+औट]

1
हातको पन्जा वा एक गाँजमा अटाउन सक्ने नापो; एक पसरको परिमाण।

सम्बन्धित शब्दहरू