रजौटो

Romanized: rajauto

सानातिना क्षेत्रको राज्यसञ्चालन गर्ने राजा; रजबार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [राजा+औटो]

1
सानातिना क्षेत्रको राज्यसञ्चालन गर्ने राजा; रजबार।

सम्बन्धित शब्दहरू