चौटो
Romanized: chauto, cauto
मासु आदिको टुक्रो वा आलु, मुला, गुन्द्रुक, सिन्की आदिको तरकारी वा अचारको चपाइने अंश; चोक्टो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [चोक्टो]
१.
मासु आदिको टुक्रो वा आलु, मुला, गुन्द्रुक, सिन्की आदिको तरकारी वा अचारको चपाइने अंश; चोक्टो।
२.
गुन्द्री, कपडा आदिको सानो हिस्सा।
३.
खेतका गराको सानो फगटो।