चुनौटो

Romanized: chunauto, cunauto

चुन राख्ने भाँडो वा बट्टा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [चुन+औटो, संस्कृत चूर्णपट]

1
चुन राख्ने भाँडो वा बट्टा।

सम्बन्धित शब्दहरू