कनौटो
Romanized: kanauto
लोकविश्वासअनुसार कुकुरको झै स्वरूप हुने र यात्रीहरूको मार्गमा बाधा उत्पन्न गर्ने एक अनिष्टकारी काल्पनिक… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
लोकविश्वासअनुसार कुकुरको झै स्वरूप हुने र यात्रीहरूको मार्गमा बाधा उत्पन्न गर्ने एक अनिष्टकारी काल्पनिक प्राणी।